लेखकabout
नेपाली भाषा तथा साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नुभएकी निर्मला चापागाईं १२ वर्षदेखि अध्यापनरत हुनुहुन्छ । बालसाहित्य सिर्जनाका क्षेत्रमा नवपव्रेशी उहाकँो यसअघि हामा्र े आफन्ै फ ू ल शीर्षकको बालकथासङ्ग्रह प्रकाशित छ । बालसाहित्यमा बालमनोविज्ञान अपरिहार्य मान्ने चापागाईं कथावाचक समाज, गजल साधना मञ्च, गण्डकी वाङ्मय प्रतिष्ठान, न े पाली भाषा शिक्षक परिषद् लगायत संस्थामा आबद्ध हुनुहुन्छ ।