मीनालाई कसैले दुःख दिएको छ । तर दुःख दिनेलाई मीनाबाहेक अरुले देख्न सक्दैनन् । त्यसैले त मीनाका आमाबुबाले पनि उनको कुरा पत्याउनुभएन । अब के होला ? के मीनाले कुनै उपाय लगाउन सक्लिन् ?
यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा ३ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।
Title: | जन्तर मन्तर |
---|---|
Author: | बिन्दु शर्मा |
The Writer: | एलिना छन्तेल |
Editor: | अनुराधा |
page: | २८ |
ISBN: | 978-9937-773-18-8 |