लेखक

डा. हेमसागर बराल

डा. हेमसागर बराल

लेखकabout

डा. हेमसागर बराल नेपालस्थित जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) का राष्ट्रिय प्रतिनिधि हुनुहुन्छ । नेपालको चराचुरूङ्गीको संरक्षणमा उहाँले ३५ वर्षभन्दा बढी समय बिताइसक्नुभएको छ । सङ्कटापन्न जटायु (गिद्ध) संरक्षणका लागि नेपालमा ‘जटायु रेस्टुरेन्ट’को अवधारणा भिœयाउन डा. बरालको समेत महङ्खवपूर्ण योगदान छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखकहरुसँगको सह–लेखनमा लेखिएको वहाँको ‘नेपालका चराहरु’ र ‘पाटे बाघ’ पुस्तकहरु यस अघि प्रकाशित छन् । ‘मभन्दा ठूलो चरा भूँडिफोर गरुड’ बरालको पहिलो बाल चित्रकथा हो ।