करिब २० मिनेट हामी रुखको हाँगामा बस्यौँ । सायद पाटे बाघलाई लाग्यो, हामीहरु उसको आहारा होइनौँ । ऊ आफू बसेको ठाउँबाट उठ्यो । हामीतिर मुन्टो उठायो अनि लसक लसक गर्दै झाडीतिर पस्यो । यो हाम्रो कथा हो । पाटे बाघसँग जम्काभेट भएको दिनको ।
Title: | बाघसँग जम्काभेट |
---|---|
Author: | चिरञ्जीवी प्रसाद पोखरेल |
The Writer: | कलाग्रज आर्ट स्टुडियो |
Editor: | कोपिला किताब |
page: | २० |
ISBN: | 978-9937-773-08-9 |