गुथुलीको जन्मदिन । गुथुली अब चार वर्षकी भई । चार वर्ष भएकै दिन उसले राम्रा काम गरी । उसका लागि यो दिन सधैँ सम्झनयोग्य पो भयो ।
यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा ३ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।
Title: | गजबकी गुथुली |
---|---|
Author: | अनुराधा |
The Writer: | सुरज राई |
Editor: | कोपिला किताब |
page: | २० |
ISBN: | 978-9937-773-06-5 |