भकारीमा ठुलै छलफल चलेको छ । सबै अन्न आत्तिएका छन् । उनीहरु रातभरि सुत्न सकेका छैनन् । त्एस्तो आत्तिनुपर्ने के रहेछ त ?
यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा ३ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।
Title: | अन्नको बखान |
---|---|
Author: | जितेन्द्र बस्नेत |
The Writer: | सुमन महर्जन |
Editor: | अनुराधा |
page: | २० |
ISBN: | 978-9937-773-17-1 |