लेखक

जितेन्द्र बस्नेत

जितेन्द्र बस्नेत

लेखकabout

जितेन्द्र बस्नेत १५ वर्षभन्दा बढी समयदेखि शिक्षण पेशामा संलग्न हुनुहुन्छ । कला, सङ्गीत र साहित्यप्रति पनि उत्तिकै रुचि राख्ने उहाँका कथा, छन्दकविता आदि रचना विभिन्न अनलाइन पोर्टलमा प्रकाशित छन् । अत्यन्त मीठो गरी छन्दकविता वाचन गर्ने उहाँको अन्नको बखान उहाँको पहिलो प्रकाशित बालचित्र–पुस्तक हो ।