प्रतीकलाई सर्प देखेपछि असाध्यै डर लाग्छ । उनी मात्र होइन, गाउँका सबै सर्प देखेपछि डराउँछन् । तर धेरै कुरा बुझेपछि उनी सर्पसँग डराउन छाडे । उनी त नडराई सर्प समाउने पो भए । तर एक दिन भने सर्प समाउँदा उनले काकाको हातको थप्पड नै खानुप¥यो । किन होला !
यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा २ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।
Title: | प्रतीक र चपरे साँप |
---|---|
Author: | करनबहादुर शाह |
The Writer: | प्रकाश रञ्जित |
Editor: | कोपिला किताब |
page: | २० |
ISBN: | 978-9937-773-10-2 |